+
+
Shares

रास्वपाले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १२:००

८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बोलाइएको छ । दिउँसो २ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकका लागि चार एजेन्डा तय भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।

छलफलका विषयमा समसामयीक र पार्टी गतिविधि, नियमावली/ कार्यविधिहरु, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी र विविध रहेको बुर्लाकोटीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?