+
+
Shares

सशस्त्रका ३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १०:५०

९ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन वरिष्ठ उपरीक्षक (एसएसपी)हरु नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले बिहीबार रिक्त ३ डीआईजी पदका लागि बढुवा गर्न नाम सिफारिस गरेको हो । सिफारिस सूची अनुसार पहिलो नम्बरमा कृष्ण ढकाल, दोस्रो नम्बरमा दीपेन्द्र कुँवर र तेस्रो नम्बरमा विष्णुप्रसाद भट्ट सिफारिस भएका छन् ।

उक्त सिफारिसविरुद्ध चित्त नबुझ्नेले एक साताभित्र उजुरी दिन सक्ने व्यवस्था छ । त्यसपछि बढुवा स्वीकृत भएर उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?