+
+
Shares

पोखरामा राप्रपाको विरोध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १३:५०

९ फागुन, पोखरा । राप्रपाले पोखरामा विरोध प्रदर्शन गरेको छ ।

‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्दै राजतन्त्रको नारा लगाउँदै राप्रपाले पोखरामा बृहत् विरोध प्रदर्शन गरेको हो ।

भण्डाफोर र्‍याली भन्दै थालिएको प्रदर्शनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । विरोध प्रदर्शनपछि पोखराको मानव अधिकार चोकमा आम सभा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?