+

ओलम्पियन सन्तोषी सम्मानित

२०८१ फागुन  ९ गते २१:३५ २०८१ फागुन ९ गते २१:३५
ओलम्पियन सन्तोषी सम्मानित

९ फागुन, काठमाडौं । ओलम्पियन धाविक सन्तोषी श्रेष्ठ सम्मानित भएकी छन् । घट्टेकुलोस्थित सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलले सन्तोषीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

आफ्नो वाषिर्क खेलकुद दिवसका अवसरमा सन्तोषीलाई नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो ।

सूर्योदयका संस्थापक भवानी केसी र संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले ओलम्पियन सन्तोषीलाई सम्मान गरे । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता हुन् । उनले पेरिस ओलम्पकिमा म्याराथनमा सहभागिता जनाएकी थिइन् ।

सन्तोषी श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय