
११ फागुन, काठमाडौं । तराई मधेश केन्द्रीत ८ दलीय मोर्चाको बैठक बोलाइएको छ ।
राष्ट्रिय मुक्ति पार्टी, नेपालको कार्यालय शंखमुलमा बैठक बोलाइएको नेता केशब झाले बताए । उनका अनुसार साँझ ५ बजे बैठक बस्नेछ ।
जसपा नेपाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी मिलेर मोर्चा बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4