+
+
Shares

नियमित काममा फर्किए अर्थमन्त्री, मन्त्रालयबाट थाले काम

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि अर्थमन्त्री पौडेल डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १७:५३

११ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् ।

३ फागुनमा पोखरा महानगरपालिकाले आयोजना गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि अर्थमन्त्री पौडेल डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?