+

दर्शकले खचाखच रंगशालामा म्यानमारसँग नेपालको बराबरी (तस्वीरहरू)

२०८१ फागुन  ११ गते २१:५८ २०८१ फागुन ११ गते २१:५८
दर्शकले खचाखच रंगशालामा म्यानमारसँग नेपालको बराबरी (तस्वीरहरू)

११ फागुन, काठमाडौं। काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ ।

दशरथ रंगशालामा १२ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुई पटकपछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो ।

अब उपाधिकका लागि पनि यिनै टोलीबीच बुधबार फाइनल हुनेछ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

नेपाल म्यानमार
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय