+

एनएसएल टोली चितवनको लोकल स्टारबाट रोजल छानिए

२०८१ फागुन  ११ गते २२:४२ २०८१ फागुन ११ गते २२:४२
एनएसएल टोली चितवनको लोकल स्टारबाट रोजल छानिए

११ फागुन, काठमाडौं ।  तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी चितवनले लोकल स्टार सेलेक्सनबाट रोजल दाहाललाई टिममा भित्र्याएको छ ।

क्लबले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएको हो । चितवनको मार्की खेलाडीमा यसपटक अन्जन विष्ट छन् भने गोलकिपर विशाल श्रेष्ठलाई रिटेन गरेको छ ।

एनएसएलको तेस्रो संस्करण यही चैतमा हुँदैछ ।

एफसी चितवन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय