
१२ फागुन, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेर अघिमात्रै सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक निर्धारित समयभन्दा करिब साढे २ घण्टा ढिलोगरी सुरु भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्ने तय भएको जानकारी गराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4