+
+
Shares

कांग्रेस-एमाले संयन्त्रको बैठक बालुवाटारमा बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १३:३८

१३ फागुन, का७माडौं । सरकारका प्रमुख घटक कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरू सहभागी हुने छन् ।

सरकार सञ्चालनका विषय र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?