
१३ फागुन, काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाहरुले पनि कर्जाको ब्याजदर आधार दरसँग आवद्ध गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो समीक्षामार्फत जेठदेखि लघुवित्तले आधार दरसँग आवद्ध गर्ने व्यवस्था गरेको हो ।
हालसम्म लघुवित्त संस्थाहरूले आधार दरमा कर्जाको दरसँग कुनै सम्बद्ध गरिएको थिएन । लघुवित्तले स्वेच्छिक कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4