+

महिला फुटबलको बढ्दो क्रेज : दर्शकले भरिभराउ रंगशाला (फोटोफिचर)

२०८१ फागुन  १४ गते १८:३१ २०८१ फागुन १४ गते १८:३१

नेपाल र म्यानमारबीच अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेल चलिरहेको छ । यो सुनौलो अवसरको साक्षी बन्न १६ हजारभन्दा बढी दर्शक रंगशाला पुगेका छन् ।

महिला फुटबलको बढ्दो क्रेज : दर्शकले भरिभराउ रंगशाला (फोटोफिचर)

१४ फागुन, काठमाडौं । नेपाली महिला फुटबलले आकर्षक खेल खेल्दै मन जितेको धेरै भयो । तर, उपाधिको भोक अझै मेट्न पाएको छैन ।

बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिको खडेरी तोड्ने एउटा सुनौलो मौका मिलेको छ ।

नेपाल र म्यानमारबीच अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेल चलिरहेको छ । यो सुनौलो अवसरको साक्षी बन्न हजारौं दर्शक रंगशाला पुगेका छन् । १६ हजारभन्दा बढी दर्शकले रंगशाला भरिभराउ छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय