
१४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा म्यानमारले दुई मिनेटभित्रै दुई गोलको अग्रता लिएको छ ।
६२ औं मिनेटमा गोल गर्दै नेपाललाई पछि पारेको म्यानमारले दुई मिनेटभित्रै अर्को गोल पनि थप्याे ।
६२औं मिनेटमा लेफ्टसाइडबाट यु पर कियाङले ओभरल्यापमा बललाई जाली चुमाउँदै म्यानमारलाई अग्रता दिलाएकी थिइन् ।
दुई मिनेटभित्रै नेपालले दोस्रो गोल खायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4