१५ फागुन, काठमाडौं । भारतमा सम्पन्न साबा वुमन्स बास्केटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । फाइनलमा माल्दिभ्सलाई हराएर भारतले उपाधि जितेको हो ।
भारत, माल्दिभ्स र नेपाल सम्मिलित प्रतियोगिताको फाइनलमा भारतले माल्दिभ्सलाई १०७-३२ ले हरायो ।
नेपाल भने लिग चरणमा दुवै टोलीसँग पराजित हुँदै बाहिरिएको थियो ।
प्रतिक्रिया 4