+
+
Shares

केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १३:२७

१८ फागुन, काठमाडौं । भारतको भुवनेश्वरस्थित केआईआईटी कलेजबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजनाको खोजी भएको छ ।

आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा)ले केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना मागेकी हुन् ।

‘नेपाल फर्किएका विद्यार्थीहरूको बारेमा सरकारसँग के जानकारी छ ? उनीहरूको भविष्यको बारेमा सरकारले के योजना बनाइरहेको छ । यसको जवाफ चाहन्छु’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?