+
+
Shares
फेसन :

अस्कर रेडकार्पेटमा स्टारडम र फेसन एकसाथ (तस्वीर)

अस्कर रेडकार्पेट फेसनको पनि पर्याय हो । समारोहमा पुग्ने सेलेब्रिटीले कस्ता पहिरन लगाउँछन् भन्ने कुराले विश्व मिडियाको ध्यान तान्ने गरेको छ । तिमोथी चालमेटलेखि सेलेना गोमेजसम्मका स्टारले अस्करको रेडकार्पेट चम्कियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १०:२४

लस एन्जलस । ९७ औं अस्कर अवार्ड नेपाली समयानुसार सोमबार बिहान अमेरिका सम्पन्न भएको छ । विश्व फिल्मको सर्वोच्च अवार्ड मानिने अस्करको यसवर्षको संस्करण भव्य रह्यो ।

हलिउड सहर लस एन्जलसमा फैलिएको डढेलो नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने अग्नि नियन्त्रकका सदस्यलाई सम्मान गरिएको यस समारोहमा जेम्स बण्ड निर्मातालाई पनि सम्मान गरियो । यो अस्कर नेटफ्ल्क्सिका लागि दुःखद रह्यो किनभने सर्वाधिक १३ विधामा छनोट भएर पनि ‘एमिलिया पेरेज’ले साख जोगाउन सकेन ।

अस्कर रेडकार्पेट फेसनको पनि पर्याय हो । समारोहमा पुग्ने सेलेब्रिटीले कस्ता पहिरन लगाउँछन् भन्ने कुराले विश्व मिडियाको ध्यान तान्ने गरेको छ । तिमोथी चालमेटलेखि सेलेना गोमेजसम्मका स्टारले अस्करको रेडकार्पेट चम्कियो ।

हेर्नुस रेडकार्पेट तस्वीर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?