+
+
Shares

स्ववियु चुनावमा पर्यवेक्षक खटाइदिन मानवअधिकार आयोगलाई त्रिविको आग्रह

त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले आयोगलाई पत्र लेखेर ५ चैतमा हुने स्ववियु चनावको लागि पर्यवेक्षक खटाउन आग्रह गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १६:०६

१९ फागुन काठमाडौं । त्रिभिुव विश्वविद्यालयले स्ववियु चुनावका लागि पर्यवेक्षक पठाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ ।

त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले आयोगलाई पत्र लेखेर ५ चैतमा हुने स्ववियु चनावको लागि पर्यवेक्षक खटाउन आग्रह गरेका हुन् ।

मत गणनाको काम पूरा नभएसम्म पर्यवेक्षक खटाउन त्रिविले भनेको छ । त्रिविले नेपाल बार एसोसियनलाई पनि पर्यवेक्षक खटाइदिन पत्रचार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?