+
+
Shares

सरुवा भएका र काजमा खटाइएका कर्मचारीलाई हाजिर गर्न मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १८:५९

१९ फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच दिनभित्र रमाना दिन/लिन सबै सरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ ।

सोमबार मन्त्रालयले चार बुँदे सर्कुलर पठाउँदै सरुवा/पदस्थापन/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूलाई पाँच दिनभित्र रमानाको विवरण उपलब्ध गराउन भनेको हो ।

रमाना लिने अवधि गुज्रिएपश्चात साविकका निकाय/कार्यालयमा निजहहरूको किरिया बिदा, बिरामी बिदा र प्रसुति बिदा बाहेक अन्य बिदा स्वीकृत नगर्ने/नगराउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?