+
+
Shares

सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १६:१०

२० फागुन, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ ।

सिंहदरबारमा जारी बैठकमा भोलि बस्ने संसद् बैठकको कार्यसूचीबारे छलफल भइरहेको जनाइएको छ ।

बुधबार (भोलि) दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । उक्त बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलहरूले सांसदहरूलाई ह्विप जारी गरिसकेको छ ।

भोलिको बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये पाँच वटा निर्णयार्थ पेस गर्ने तयारी सरकारको छ ।

जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?