
२१ फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेको बताएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । कुनैपनि अपराधका अपराधीहरू पक्राउ परेको र कारबाही भएको उनको जिकिर छ ।
‘सरकारको काम देखिएको छ । कुनैपनि अपराधका अपराधीहरू पक्राउ परेका छन् । अनुसन्धान भएको छ,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘कानुन बमोजिम कारबाही भएको छ । धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेका छन् ।’
उनले आधारभूत प्रहरीलाई धेरै सुविधा हुनेगरी विधेयक ल्याइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4