+
+
Shares

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते ६:५०

२२ फागुन, काठमाडौं । आज पनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा  मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । यसले सडक र सवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?