+

एसियन महिला कबड्डी : इराकलाई हराउँदै नेपाल सेमिफाइनलमा

२०८१ फागुन  २२ गते २२:५२ २०८१ फागुन २२ गते २२:५२
एसियन महिला कबड्डी : इराकलाई हराउँदै नेपाल सेमिफाइनलमा

२२ फागुन, काठमाडौं । इरानको तेहरानमा जारी एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपालको सेमिफाइनल यात्रा पक्का भएको छ। नेपालले पहिलो खेलमा इराकलाई पराजित गरेको हो ।

समूह बी अन्तर्गतको खेलमा इराकविरुद्ध नेपाल ६८-६ अंकले विजयी भएको हो । समूह बीमा नेपाल, इराक र इरान गरी तीन टिम मात्र छन्

नेपाले दोस्रो खेलमा अब इरानसँग खेल्ने छ ।

एसियन महिला कबड्डी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय