+
+
Shares

सुनको भाउ तोलामा ५ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते ११:३१

२३ फागुन, काठमाडौं । सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ७० हजार ७ सय रुपैयाँ थियो ।

यसअघि फागुन १३ गते हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?