२३ फागुन, काठमाडौं । आउँदो आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । पृथु बास्कोटाको कप्तानीमा टोली घोषणा भएको हो ।
पृथु नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । टिममा रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, सुर्य तामाङजस्ता खेलाडीहरू छन् ।
जय ट्रफीमा कप्तानी गरेका सन्दीप लामिछाने भने टोलीमा छैनन् ।
प्रतिक्रिया 4