२३ फागुन, काठमाडौं । आउँदो आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको टोली घोषणा भएको छ ।
अंकित सुवेदी कप्तानीमा टोली घोषणा भएको हो । टोलीमा दिपेश कँडेल, फिर्दोस अन्सारी, सोनु अन्सारीलगायतका खेलाडीहरू छन् ।
पीएम कम यसपटक लुम्बिनी प्रदेशका तीन मैदानमा हुँदैछ ।
प्रतिक्रिया 4