+
+
Shares

थाइल्याण्डमा अलपत्र २० नेपालीलाई नेपाल फर्काइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते १६:५३

२३ फागुन, काठमाडौं । भारतको नयाँ दिल्ली हुँदै थाइल्याण्ड पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरेर स्वदेश फर्काइएको छ ।

आकर्षक रोजगारीको प्रलोभनमा परेर २४ जनवरी २०२५ मा थाइल्याण्ड पुगेर अलपत्र भएका २० नागरिकलाई उद्धार गरेर शुक्रबार बैंककस्थित नेपाली दूतावासले नेपाल फर्काएको हो ।

यस्ता प्रलोभनमा परेर कानुन विपरीत कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन दूतावासले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?