+

नेपाल क्रिकेट संघले वार्षिक क्यालेण्डर सार्वजनिक गर्दै

२०८१ फागुन  २३ गते २२:१६ २०८१ फागुन २३ गते २२:१६
नेपाल क्रिकेट संघले वार्षिक क्यालेण्डर सार्वजनिक गर्दै

२३ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गर्ने तयारी गरेको छ ।

२४ गते शनिबार एक कार्यक्रम गरी क्यानले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गर्न लागेको हो ।

क्यालेण्डरमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू समावेश रहन्छ भने उक्त प्रतियोगिताको मिति पनि तोकिएको हुन्छ ।

यसअघि क्यानले गतवर्षको पुसमा वार्षिक क्यालेण्डर सार्वजनिक गरेको थियो ।

क्यानले नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको छ ।

नेपाल क्रिकेट संघ वार्षिक क्यालेण्डर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय