+

नेपाल क्रिकेट संघले सार्वजनिक गर्‍यो वार्षिक क्यालेण्डर

२०८१ फागुन  २४ गते ११:४७ २०८१ फागुन २४ गते ११:४७
नेपाल क्रिकेट संघले सार्वजनिक गर्‍यो वार्षिक क्यालेण्डर

२४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी क्यानले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गरेको हो ।

क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश रहेको छ ।

क्यानले नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको छ ।

नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय