
२४ फागुन, काठमाडौं । भक्तपुर नगरपालिका– १ सृजनानगर स्थित हनुमन्ते खोलामा अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले पाँच फिट पाँच इन्च उचाइ, मंगोलियन अनुहार, दाहिने कानमा कालो रबरको टप लगाएको व्यक्ति फेला परेको जनाएको छ ।
प्रहरीका अनुसार ती व्यक्तिको बायाँ हातमा महिलाको आकृति भएको ट्याटु खोपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4