+

पीएम कपका उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार

२०८१ फागुन  २५ गते १२:०८ २०८१ फागुन २५ गते १२:०८
पीएम कपका उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार

२५ फागुन, काठमाडौं । आइतबारदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट हुने तीन खेलाडीले मोटरसाइकल पुरस्कार पाउने भएका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक रन स्कोरर र सर्वाधिक विकेट लिने खेलाडीले पल्सर एनएस २०० बाइक पुरस्कार पाउने छन् ।

पीएम कप यसपटक लुम्बिनी प्रदेशमा हुँदैछ । आज पहिलो दिन ३ खेलहरू हुँदै छन् ।

 

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय