+
+
Shares

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १४:२४

२६ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरदेखि चलिरहेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अबका योजना लगायतका विषयमा छलफल भइरहेको छ ।

त्यस्तै, हिजो (आइतबार) पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको जनप्रदर्शनबारे पनि समीक्षा हुने एक नेताले जानकारी दिए ।

आजै समाजवादी मोर्चाको पनि बैठक बस्दैछ । सो बैठकअघि एकीकृत समाजवादीको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?