+

बी डिभिजन लिग : नयाँबस्ती युथ क्लब र ब्वाइज युनियनले अंक बाँडे

२०८१ फागुन  २८ गते १५:०४ २०८१ फागुन २८ गते १५:०४
बी डिभिजन लिग : नयाँबस्ती युथ क्लब र ब्वाइज युनियनले अंक बाँडे

२८ फागुन, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा नयाँबस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा नयाँबस्ती र ब्वाईज युनियनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

दुवै टोलीले गोलका केही अवसरहरू बनाएपनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए ।

बी डिभिजन लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय