
२९ फागुन, काठमाडौं । बजारमा कोइरालोको मूल्य बढेको छ ।
कालीमाटी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार कालीमाटीमा कोइरालो प्रतिथोक ३ सय ७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको छ ।
बुधबार कोइरालो प्रतिथोक ३ सय २६ रुपैयाँ ६७ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार कोइरालोको मूल्यमा ५० रुपैयाँ वृद्धि भएको हो ।
फागुनको पहिलो सातादेखि कालीमाटी बजारमा कोइरालो आउन थालेको थियो । त्यतिबेला कोइरालो प्रतिथोक ५ सयदेखि ५ सय ५० रुपैयाँसम्ममा कारोबार भएको थियो ।
कोइरालोको फूलको अचार बनाएर खाने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4