+

दशरथ रंगशालामा फुटबल खेलाडीले मनाए होली

२०८१ फागुन  २९ गते १३:२१ २०८१ फागुन २९ गते १३:२१
दशरथ रंगशालामा फुटबल खेलाडीले मनाए होली

२९ फागुन, काठमाडौं । दशरथ रंगशालामा फुटबल खेलाडीहरूले होली मनाएका छन् ।

राष्ट्रिय फुटबल टोलीकासहित विभिन्न टिमका खेलाडीहरूले होली मनाएका हुन् ।

एनएसएल टिम काठमाडौं रेजर्सले पनि होली मनाएको छ ।

यसअघि मिसन २०२६ मा रहेका विभिन्न खेलका खेलाडीहरूले पनि होली मनाएका थिए ।

तस्वीरहरू : राष्ट्रिय टिम सहायक प्रशिक्षक सल्यान खड्गीको फेसुबकबाट
होली मनाउँदै काठमाडौं रेजर्सको टोली
होली कार्यक्रम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय