+
+
Shares

पाटन दरबार क्षेत्रमा होलीको रौनक (तस्वीरहरू)

नेपाली युवायुवती मात्रै होइनन्, पाटन दरबार स्क्वायर क्षेत्रमा विदेशी पर्यटकहरू समेत एकआपसमा रङ दलेर यो पर्व मनाइरहेको देख्न सकिन्छ ।

शंकर गिरी शंकर गिरी
२०८१ फागुन २९ गते १४:४५

२९ फागुन, काठमाडौं । विशेष गरेर नेपालका हिमाली एवं पहाडी जिल्लामा आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् ।

रङहरूको पर्वको रूपमा लिइने यो पर्वमा नेपाली मात्रै होइनन्, नेपाल घुम्न आउने पर्यटकहरू समेत होली खेलेर आपसी खुसी साटासाट गरिरहेका छन् ।

विशेष गरेर संघीय राजधानी काठमाडौंको बसन्तपुर, ललितपुरको दरबार स्क्वायर क्षेत्रमा नेपाली लगायत विदेशी पर्यटकहरूले पनि एकआपसमा होली खेलेर यो पर्व मनाइरहेका छन् ।

ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा विशेष गरी युवायुवती आ-आफ्नो समूहमा सहभागी भएर रङहरूको यो पर्वलाई उत्सवको रूपमा मनाइरहेका छन् ।

 

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?