+
+
Shares

विश्वविद्यालय क्याम्पसको चुनाव प्रक्रिया चाँडो अघि बढाउन ओली-माधव पक्षको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १९:२३

२९ फागुन, काठमाडौं । एमाले र नेकपा एसनिकटका विद्यार्थी संगठनले त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु चुनावको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ भएपछि अनेरास्ववियु र अनेरास्ववियूले संयुक्त विज्ञप्ति निकालेर प्रक्रिया अविलम्ब अगडि बढाउन आग्रह गरेका हुन् ।

नेविसंघको आन्तरिक विवादलाई लिएर चुनावी प्रक्रिया नबिथोल्न दुई संगठनले ध्यानकर्षण गराका छन् ।

प्रिन्सिपल कार्यालयमा लगाइएको ताला खोल्न पनि उनीहरूले माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?