+
+
Shares

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते ११:१३

४ चैत, काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ । यसअघि शुक्रबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ७४ हजार ५ सय पुगेको थियो ।

चाँदीको भाउ ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा झरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?