
४ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी गतिविधि र कार्यक्रमबारे छलफल हुने बताइएको छ ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनको तयारीबारे पनि बैठकमा छलफल हुने एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4