+
+
Shares

सुशासन विधेयकमा विपक्षीले मागे मत विभाजन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १६:२०

४ चैत, काठमाडौं । ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा विपक्षी दलहरूले मत विभाजन मागेका छन् ।

सोमबार यो विधेयकमाथि संसदमै दफावार छलफल भएको थियो ।

दफावार छलफलका क्रममा आफूहरूले राखेको विषयको सम्बोधन नभएको भनेर विपक्षी दलहरूले मत विभाजन माग गरेका हुन् ।

विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे ।

सभामुखसँग समय लिएर रास्वपाका सांसद गणेश पराजुलीले मत विभाजन माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?