+

यू-१९ विश्वकप छनोटका लागि नरेनको कप्तानीमा टोली घोषणा

२०८१ चैत  ४ गते १८:५२ २०८१ चैत ४ गते १८:५२
यू-१९ विश्वकप छनोटका लागि नरेनको कप्तानीमा टोली घोषणा

४ चैत, काठमाडौं । आउँदो अप्रिलमा नेपालमै हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोटका लागि नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार १८ सदस्यीय टोली घोषणा गरेको हो । यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ ।

छनोट प्रतियोगिता मुलपानी क्रिकेट रंगशालामा अप्रिल १२ देखि सुरु हुँदै छ ‌।

त्यसअघि नेपालले अफगानिस्तानको टोलीसँग पनि ३ खेलको शृंखला खेल्ने छ ।

नेपाली यू-१९ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय