+
+
Shares

महेन्द्ररत्न क्याम्पस ताहाचलमा मतदान जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १०:३२

५ चैत, काठमाडौं । महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्वतन्त्र विद्यार्थी युनिनय (स्ववियु) चुनावको मतदान भइरहेको छ ।

क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहालका अनुसार मतदान शान्तिपूर्ण वातवरणमा भइरहेको छ ।

१०:२५ सम्म २ सय मत खसेको छ । ‘धमाधम मतदान भइरहेको छ । कुल विद्यार्थ ३५ सय भएपनि १६ सय १५ जनाले भर्ना गरेर कार्ड लिएका छन् । भर्ना भएकाले मतदान गर्ने छन्,’ उनले भने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?