+
+
Shares

महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खस्यो, मतदान जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १०:५५

५ चैत, काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खसेको छ ।

क्याम्पस प्रमुख डा. सुरेश उप्रेका अनुसार १०:४५ सम्म ४०० मत खसेको हो । ‘शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने ।

महाराजगन्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?