+
+
Shares

लेखा समितिमा उजुरी पर्ने क्रम बढ्दो, ११४ उजुरी विवरण सांसदलाई वितरण

मंगलबार समितिको बैठकमा ११४ वटा उजुरी विवरण सांसदहरूलाई वितरण गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १२:४७

५ चैत, काठमाडौं । संसद्‍को सार्वजनिक लेखा समितिमा उजुरीको संख्या निरन्तर बढ्दै गएको छ ।

मंगलबार समितिको बैठकमा ११४ वटा उजुरी विवरण सांसदहरूलाई वितरण गरिएको छ ।

समिति बैठकमा समितिका सचीव एकराम गिरीले उजुरी आउनेक्रम जारी रहेको बताएका छन् ।

लेखा समितिले कांग्रेस सांसद सञ्जयकुमार गौतमको नेतृत्वमा उजुरी अध्ययन समिति नै बनाएर छलफल समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?