+
+
Shares

पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १३:५५

५ चैत, काठमाडौं । पुल्चोक क्याम्पसमा १७ सय मत खसेको छ ।

सहायक क्याम्पस प्रमुख राम एकवाल यादावका अनुसार साढे १ बजेसम्म एक हजार ७०० मत खसेको हो  । ‘मतदान जारी छ । चार बजेसम्म मतदान हुन्छ,’ उनले भने ।

पुल्चोकमा मतदातको संख्या तीन हजार ८०७ जना रहेका छन् ।

क्याम्पसका अनुसार इलेक्ट्रोनिक मेसिनबाट मतदान भइरहेको छ । मतदान सकिएको केही घण्टामा नै नतिजा आउने यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?