
५ चैत, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्ववियु चुनावमा २ हजार ९७९ जनाले मतदान गरेका छन् । जहाँ तीन हजार ८०७ जना मतदाता थिए ।
‘मतदान सकिएको छ । आजै नतिजा आउँछ,’ सहायक क्याम्पस प्रमुख रामएकवाल यादवले भने ।
इलेक्ट्रोनिक भोटिङ भएकाले आजै नतिजा आउन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4