
५ चैत, काठमाडौं । पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच झडप भएको छ ।
स्ववियु चुनावको मतदान सुरु भएपछि मतदता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको क्याम्पसका शिक्षक कृष्ण बिकेले बताए ।
बिहान करिब १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो ।
आजको मतदान स्थगित भए पनि अब कहिले गर्ने भन्नेमा सहमति भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4