+
+
Shares

थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका प्रह्लाद खड्का निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १८:३१

५ चैत, काठमाडौं। थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा प्रह्लाद खड्का निर्वाचित भएका छन् ।

नेविसंघबाट उम्‍मेदवार बनेका खड्का क्याम्पसको स्ववियु अध्यक्षमा विजयी भएको क्‍याम्पस प्रमुख खेम ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्ष नेविसंघका ऋषिकेश प्रजापती निर्वाचित भएका हुन् ।

उनले मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?