+
+
Shares

महेन्द्ररत्न क्याम्पसमा अखिलको प्यानलै विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते ७:५२

६ चैत, काठमाडौं । महेन्द्ररत्न क्याम्पस ताहाचलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल) को प्यानलै विजयी भएको छ ।

सभापतिमा ईश्वरकुमार थापा, सचिवमा सौगात न्यौपाने, कोषाध्यक्षमा स्मारिका खत्री निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा निरु पोख्रेल, रुपेश गौतम, अंकिता कुँवर, दिपक बुढाथोकी, सुकरानी पहारी, भरत भण्डारी, कृष्णमाया कार्की र प्रशान्त थिङ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?