
६ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल म्यानमार प्रस्थान गरेका छन् । म्यानमार न्यारेटिभ थिङ्क ट्यांकले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल गएराति १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनको अनुपस्थितिमा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् ।
पाण्डेका स्वकीय सचिव प्रविण केसीका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4