
फाइल तस्वीर
६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित बागमती नदीमा एक पुरुषको शव भेटिएको छ ।
हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको शव भेटिएको हो ।
बुधबार मृत अवस्थामा फेला परेको भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4